Tuesday, 08 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 59 Tuesday, 08 September 2026
खेलकुद

नेपाल भलिबल लिगमा कर्णालीको अपराजित यात्रा कायमै

नेपाल भलिबल लिगमा कर्णालीको अपराजित यात्रा कायमै
स्रोत: Annapurna Post

काठमाडौं : नेपाल भलिबल लिग (एनभिएल)को चौथो दिनको दोस्रो खेलमा कर्णाली शिवराजले सगरमाथा स्म्यासर्सलाई पराजित गरेको छ।राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा साँझ ७ बजे सुरु भएको खेल ५ सेटसम्म लम्बिएको हो। जसमा कर्णाली शिवराजले सगरमाथा स्म्यासर्सलाई ३–२ सेटले पराजित गर्यो। कर्णाली शिवराजले पहिलो तेस्रो र पाँचौं सेट जित्दै खेल जितेको हो।कर्णालीले २५-१६,२३-२५,२५- २३, १९- २५ र १५ -९ ले खेल ज

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।